२९ माघ २०८२, बिहिबार | February 12, 2026

नवलपुरको मध्यविन्दुमा मोटरसाइकल दुर्घटना; दुई जनाको मृत्यु, एक गम्भीर घाइते



नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

आज बिहान भएको दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी मध्यविन्दु–७ चोरमारा बस्ने २४ वर्षीय नविन कुमाल र २२ वर्षीय रादिम मिधुनको घटनास्थलमै मृत्यु भएको हो।

लु ९ प ८११६ नम्बरको मोटरसाइकल अम्रसाबाट चोरमारातर्फ आउँदै गर्दा बाटो चिप्लो भएको कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ घर भई चोरमारा क्षेत्रमै टायल–मार्बल मिस्त्रीको रूपमा कार्यरत २८ वर्षीय मनिष घर्ती मगर गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी मधुसूदन नेपालले बताए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ८ : ०१ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी