३० असार २०८३, मंगलबार | July 15, 2026

गैंडाकोटमा हायस दुर्घटना, केही यात्रु घाइते



नवलपुर । नवलपुरको गैंडाकोटमा टोयटा हायस पल्टिँदा केही यात्रु घाइते भएका छन् ।

दाङबाट काठमाडौं जाँदै गरेको बा ४ ख ५०५० नं.को हायस आज दिउँसो २ बजेतिर विजय चोकमा पल्टिएको हो ।

स्कुटरलाई जोगाउन खोज्दा पल्टिएको बताइएको छ । दुर्घटनामा घाइते पाँच जनाको भरतपुस्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ भने दुइजनाको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  २ : २६ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित