१३ पुस २०८२, आइतबार | December 28, 2025

खास लडाई भोलीबाट सुरु हुन्छ, हामी अब ५० ठाउँबाट निस्कन्छौं : राजेन्द्र लिङदेन



काठमाडौं । राजावादी आन्दोलनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परे पछि उनका आन्दोलनका मुख्य सहयोगी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन आक्रोशित भएका छन् ।

अध्यक्ष थापालाइ प्रहरीले हस्तक्षेप गरी पक्राउ गरी लगे पछि लिङदेन आक्रोशित भएका हुन ।

‘हामी शान्तिपुर्ण प्रदर्शन गरिरहेका छौं, आज प्रहरीले दमन गरेको छ, यो सहय छैन्,’ थापा पक्राउ परे पछि लिङदेनले भने, ‘खास लडाइ अब भोलीबाट सुरू हुन्छ, हामी एक ठाउँमा जम्मा हुदैनौं, ५० ठाउँबाट जुलुस निकाल्छौं ।’

नारायणचाैर, नक्सालमा जम्मा भएर बालुवाटारतर्फ जान लाग्दा प्रहरीले प्रदर्शनीकारी माथी हस्तक्षेप गरेकाे हाे । साे प्रदर्शनमा प्रहरीले लाठी चार्ज गर्दा केही घाइतेसम्म हुन पुगेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ४ : ३१ बजे

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौं । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,