२४ श्रावण २०८३, आइतबार | August 9, 2026

खास लडाई भोलीबाट सुरु हुन्छ, हामी अब ५० ठाउँबाट निस्कन्छौं : राजेन्द्र लिङदेन



काठमाडौं । राजावादी आन्दोलनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परे पछि उनका आन्दोलनका मुख्य सहयोगी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन आक्रोशित भएका छन् ।

अध्यक्ष थापालाइ प्रहरीले हस्तक्षेप गरी पक्राउ गरी लगे पछि लिङदेन आक्रोशित भएका हुन ।

‘हामी शान्तिपुर्ण प्रदर्शन गरिरहेका छौं, आज प्रहरीले दमन गरेको छ, यो सहय छैन्,’ थापा पक्राउ परे पछि लिङदेनले भने, ‘खास लडाइ अब भोलीबाट सुरू हुन्छ, हामी एक ठाउँमा जम्मा हुदैनौं, ५० ठाउँबाट जुलुस निकाल्छौं ।’

नारायणचाैर, नक्सालमा जम्मा भएर बालुवाटारतर्फ जान लाग्दा प्रहरीले प्रदर्शनीकारी माथी हस्तक्षेप गरेकाे हाे । साे प्रदर्शनमा प्रहरीले लाठी चार्ज गर्दा केही घाइतेसम्म हुन पुगेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ४ : ३१ बजे

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको

बढ्दै ग्यासको आयात, बिस्तारै हट्दै अभाव

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला

बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा

सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख

विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात्