३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

पाल्पाको नुवाकोटस्थित नुवाकोटगढी रिसोर्टमा रहेका अस्थायी संरचना हटे



बुटवल । पाल्पाको नुवाकोटस्थित नुवाकोटगढी रिसोर्टमा रहेका अस्थायी संरचना तिनाउ सब डिभिजन वन अधिकृतको टोलीले हटाएको छ ।

बुधबार तिनाउ सब डिभिजन वन कार्यालयका वन अधिकृत प्रेम चौधरी र वन कर्मचारी सहित, तिनाउ गाउँपालिकाका वडाध्यक्ष यादव अर्याल, सामुदायिक वनका अध्यक्ष जुद्ध बहादुर थापा, नुवाकोट टोल विकास समितिका अध्यक्ष बिष्णु कुमाल, स्थानीय सहित सबैको सामूहिक प्रयासमा अस्थायी संरचना हटाइएको हो ।

रिसोर्टले निर्माण गरेका अस्थायी टेबल कुर्ची हटाइएको र पछि नापी ल्याएर नापजाँच गरी सिमा छुट्टयाउने गरी मुचुल्का बनाइएको रिसोर्टका सञ्चालक कृष्ण कुमालले जानकारी दिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ५ : २४ बजे

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम

एमालेले टुंगायो समानुपातिकका १६ जनाको नाम (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप