१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

बाजुराको बाम्का बजारमा भिषण आगलागी, ३०/३५ पसल जलेर नष्ट



कैलाली । बाजुराको बुढीगंगा नगरपालिका-८ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट हालसम्म ३०-३५ वटा पसल जलेर नष्ट भएको बाजुरा बुढीगँगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो । दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन । उनका अनुसार आगलागीबाट ठूलो क्षति भएको बताए ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  ६ : ३७ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको