२४ भदौ २०८३, बुधबार | September 9, 2026

रुपन्देहीको मर्चवार क्षेत्रमा एक युवती जलेको अवस्थमा खेतमा मृत फेला



बुटवल । रुपन्देहीको मर्चवार क्षेत्रमा एक युवती जलेको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाका अनुसार सम्मरीमाई गाउँपालिका-५ स्थित मर्चवार क्षेत्रमा स्थानीय २२ वर्षीया सिर्जना पाल जलेको अवस्थामा आज आइतबार विहान करिब १ बजे खेतमा भेटिएकी थिइन् ।

आफ्नो घरदेखि करिब १ किलोमिटरको दुरीमा सिर्जना जलेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले विहान २ बजे नै सो ठाउँमा पुगेर अनुसन्धान अघि बढाएको छ । उनका श्रीमानलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ तथा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  १० : ३४ बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४