२६ बैशाख २०८३, शनिबार | May 10, 2026

वैदेशिक रोजगारमा सिन्डिकेट अन्त्य, १ हजार ४३ कम्पनीलाई काम गर्न पत्राचार



काठमाडौं। वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भटट्राईले वैदेशिक रोजगारीमा सिमित मेनपावरहरुको सिण्डीकेट हल्ला निराधार नरहेको बताएका छन ।

सन्चारकर्मीहरुसँग कुराकानी गर्दै महानिर्देशक कमल प्रसाद भटट्राईले सरकार निस्पक्ष रुपमा कानुनी रुपमा दर्ता तथा नविकरण भएका मेनपावर कम्पनीहरुलाई श्रम सम्झौता भएका देशहरुमा निर्वाद रुपमा कारोवार खुल्ला गरिएको बताएका हुन्।

महानिर्देशक कमल प्रसाद भटट्राईले भने, ‘ वैदेशिक रोजगारीका कुनै पनि अमुक मेनपावरलाई सिण्डीकेट गर्ने हल्ला निराधार छ ।

विभागले १ हजार ४३ कानुनी रुपमा दर्ता भएका मेनपावरहरुलाई श्रम सम्झौता भएका देशमा कारोवार गर्न कुनै पनि रोकटोक छैन । नेपाल सरकार कुनै पनि सिण्डीकेटको पुर्ण राखेजीको पक्षमा छ । ’

उनले मेनपावर व्यवसायीहरुलाई बजारी हल्लाको पछी नलाग्न आग्रह गर्दै वैदेशिक रोजगारको क्षेत्रमा देखिएका चुनौतीहरुलाई चिर्दै कानुन अनुसार कारोवार गर्न सुझाव दिए ।

महानिर्देशक कमल प्रसाद भटट्राईले १ हजार ४३ मेनपावर कम्पनीको नामावली परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धीत देशको राजदुतावासमा नामावली पठाई जानकारी गराए।

त्यस्तै, जापानका हकमा पनि ५ सय २२ संस्थाहरुको नाम परराष्ट्र मन्त्रालय मार्फत जापान स्थिती दुतावास र सम्बन्धीत देशमा पठाइएको बताए ।

उनका अनुसार वैदेशिक रोजगारमा जानेहरु निकै ठगिएको घटना पच्छिलो समय समस्याको रुपमा देखा परेको बताउँदै आम सर्वसाधारणलाई नेपाल सरकारको मान्यता प्राप्त मेनपावर कम्पनीहरु मार्फत मात्रै वैदेशिक रोजगारमा जानका लागि आग्रह गरे ।

उनले भने, अहिले वैदेशिक रोजगारका नाममा धेरै ठगिएका छन । औपचारिक माध्यमबाट नगई अन्यन्त्रबाट ठगिएका घटनाहरु थुप्रै विभागमा आएका छन । यसलाई निरुत्साहित गर्न जरुरी छ ।

त्यसका लागि नेपाल सरकारले मान्यता दिएको मेनपावर कम्पनीबाट मात्रै विदेश जान जरुरी छ । भने, ‘ वैदेशिक रोजगारीका कुनै पनि अमुक मेनपावरलाई सिण्डीकेट गर्ने हल्ला निराधार छ । विभागले १ हजार ४३ कानुनी रुपमा दर्ता भएका मेनपावरहरुलाई श्रम सम्झौता भएका देशमा कारोवार गर्न कुनै पनि रोकटोक छैन । नेपाल सरकार कुनै पनि सिण्डीकेटको पुर्ण खारेजीको पक्षमा छ । ’

उनका अनुसार वैदेशिक रोजगारमा जानेहरु निकै ठगिएको घटना पच्छिलो समय समस्याको रुपमा देखा परेको बताउँदै आम सर्वसाधारणलाई नेपाल सरकारको मान्यता प्राप्त मेनपावर कम्पनीहरु मार्फत मात्रै वैदेशिक रोजगारमा जानका लागि आग्रह गरे ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ७ : ५७ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु