३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रचण्डले गरे ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्ड कप राष्ट्रिय भलिबल प्रतियोगिता – २०८२ को उद्घाटन गरेकाछन् ।

उक्त प्रतियोगिता पोखरामा आयोजना गरिएको हो, जसमा देशभरका विभिन्न भलिबल टोलीहरू सहभागी हुँदैछन्।

उद्घाटन समारोहमा प्रचण्डले खेलकुदले राष्ट्रिय एकता, अनुशासन र युवाहरूको विकासमा सकारात्मक भूमिका खेल्ने बताए। साथै, उनले यस्ता प्रतियोगिताले खेलकुद क्षेत्रमा नयाँ प्रतिभा उजागर, महिला ससक्तिकरण गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ४ : ४९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको