२५ चैत्र २०८२, बुधबार | April 9, 2026

नदीजन्य पदार्थ उत्खननकार्यमा संलग्न सवारी साधन नियन्त्रणमा



बुटवल । प्रहरीले जिल्लाको सियारी क्षेत्रबाट अवैध नदी दोहन गरिरकेका सवारी साधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सियारी गाउँपालिका वडा नं. ७ कनरीघाट र भर्तापुर क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसारप्रसार गरिरहेको अवस्थामाना सवारी साधन नियन्त्रणमा लिएको हो ।

प्रहरीले नदी क्षेत्रबाटै ८ क ८६०७, १ ख २३६९ नं.को हाईवा, लु १ क २५२८ नं. को जे.सी.बि. र बा ३ क ३५५९ न. को स्काभेटरलाई फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिएको सवारी सधानलाई आवश्यक कारवाहीको लागी सियारी गाउँपालिकाको कार्यालयमा पठाइएकोमा पालिकाले १ लाख ८० हजार जरिवाना गरी छाडिएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ६ : १३ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास