१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नागरिक उन्मुक्ति पार्टीद्वारा सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता



कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

पार्टीको प्रदेश संसदीय दलको आज बसेको बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

मुख्यमन्त्रीले सुदूरपश्चिम सरकारमा रहेका आफ्ना मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएपछि नाउपाका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले विरोध गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए ।

नाउपाले संघीय सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने बताएको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १ : ३७ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी