१० चैत्र २०८२, मंगलबार | March 24, 2026

पर्यटन राज्यमन्त्री चौधरीले आज साँझ ५ बजे राजीनामा दिने

सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी सभामुखलाई गरायो



काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका अरूण चौधरीले आज राजीनामा दिने भएका छन्।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट राज्यमन्त्री भएका चौधरीले पार्टीको निर्देशनअनुसार आज राजीनामा बुझाउने भएका हु्न ।

चौधरीले आज साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बालुवाटारमा राजीनामा बुझाउने तयारी गरेको पार्टी अध्यक्ष नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले बताइन ।

पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुख देवराज घिमिरेलाई गराइसकेको छ ।

नाउपा संसदीय दलको शनिबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गरेर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  २ : ५१ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी