३० असार २०८३, मंगलबार | July 14, 2026

बिचौलियाले मन्त्री क्वाटरमा घुसको ब्रिफकेस छोड्छन् : शेखर कोइराला

हामी कांग्रेसी साक्षी किनाराको सदर गर्ने भयौं



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले घुस काण्डमा मुछिएका मन्त्रीलाई कारवाही नगरेकोमा असन्तुष्टी जनाएका छन् ।

नेता कोइरालाले सामाजिक सञ्जालमार्फत बिचौलियाले मन्त्री क्वाटरमा घुसको ब्रिफकेस छाड्दा पनि मन्त्रीलाई पदबाट नहटाएकोमा व्यंग्य गर्दै असन्तुष्टी जनाएका हुन् ।

‘यस्तै रहेछ यहाँको चलन’ शिर्षकमा कोइरालले लेखेका छन् :

मन्त्रीक्वाटरमा विहानै आएर विचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद बैठकमा भाग लिन्छन् । सदनमा विपक्षी कर्मकाण्डी राजिनामा माग्छन् तथा गठवन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ९ : ०० बजे

चौबीस घण्टाको वर्षा मापन : सबैभन्दा बढी वर्षा चितवनमा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका

मृतक मण्डलको सन्तानको शिक्षादिक्षाको जिम्मा गगन थापाले लिने

काठमाडौं । विवेक मण्डलको आत्मदाहप्रति कांग्रेस सभापति गगन थापाले गहिरो

सस्तिए सुनचाँदी

काठमाडौँ । नेपाली बजारमा आज पनि सुन तथा चाँदीको मूल्यमा

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

काठमाडौं । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न

पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ खण्ड अवरुद्ध

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको