१ पुस २०८२, मंगलबार | December 16, 2025

पार्टी कार्यालय च्यासलमा एमाले पोलिटब्युरो बैठक



काठमाडौं। नेकपा एमालेका पोलिटब्युरो बैठक बसिरहेको छ ।  च्यासल, ललितपुर स्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बसेको हो ।

यसअघि बिहान ११ बजे बस्ने भनिए पनि अब बैठक १ मात्रै बोलाइए पनि थप ढिलो गरी बसेको हो ।

बिहीबारको बसेको सचिवालय बैठकले १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव पारित गरिसकेको छ ।

हिजोको सचिवालय बैठकले विधान संशोधन प्रस्ताव अनुसार ७० वर्षको उमेर हद र कार्यकारी पदमा २ कार्यकाल रहन पाउने व्यवस्था आगामी कार्यकालमा प्रभावित नहुने नीति बहुमत अल्पमतका आधारमा पारित गरेको थियो । यस विषयमा पोलिटब्यूरोमा थप गम्भीरताका साथ छलफल हुने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनाएका छन् ।

साथै, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी कामको जिम्मेवारी दिने वा नदिनेबारे पनि आजको बैठकमा छलफल हुनेछ ।

 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ३ : ०४ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको