२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

एमाले पोलिटब्युरो बैठक : विधान संशोधन प्रस्तावमा नेताहरु राख्दै



काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि जारी रहेको छ।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा हिजोदेखि सुरु भएको बैठक आज पुनः केही समयअघि सुरु भएको हो।

बैठकमा पार्टी विधान महाधिवेशनका लागि तयार गरिएको प्रतिवेदनबारे नेताहरू धारणा राख्ने क्रम आज पनि जारी छ । हिजोको बैठकमा आठजना नेताहरुले आ–आफ्नो विचार प्रस्तुत गरेका थिए।

पोलिटब्युरो बैठकपछि यही साउन ५ गते एमाले केन्द्रीय कमिटी बैठक बस्ने तयारी छ। सो बैठकले विधान महाधिवेशनमा पेस गरिने प्रतिवेदनलाई अन्तिम रूप दिनेछ।

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा हुने तय भएको छ।

 

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १२ : २५ बजे

शुक्ला-लालझाडी-जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको

सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा ५१ लाखभन्दा बढी मतसहित अग्रस्थानमा

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

पर्वतमा अफ्रिकन स्वाइन फिभरले ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन