२९ मंसिर २०८२, सोमबार | December 15, 2025

माओवादी केन्द्रमा नन्दबहादुर पुन (पासाङ)लाई छैटौँ वरीयता



काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले माओवादी केन्द्रले छैटौँ वरीयता स्थान पाएका छन् ।

केही समयअघि मात्र पार्टीको उपाध्यक्ष पदमा नियुक्त भएका पुन अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षत्रय कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसालपछिको वरियता पाएका हुन् ।

दुई कार्यकाल उपराष्ट्रपतिको जिम्मेवारी पूरा गरेका पुनलाई माओवादीले पुनः पार्टी राजनीतिमा पुनःस्थापित गरेको थियो ।

माओवादी स्थायी समिति बैठक बसिरहेको बेला पार्टीको वेवसाइट अपडेट गर्दै पुनको वरियता सार्वजनिक गरिएको हो । पुन जनयुद्धको समयमा सेनाको कमाण्डर रहेका थिए । उनी अध्यक्ष प्रचण्ड निकट नेता हुन् ।

 

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  १ : ४० बजे

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका