१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

एएफसी यू-२० महिला एसियन कप छनोट : नेपाल आज उत्तर कोरियासँग खेल्दै



काठमाडौं । नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै छ । एएफसी यू-२० महिला एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको नेपालले तेस्रो खेल आज उत्तर कोरियासँग खेल्दैछ ।

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला जारी खेलमा भुटानसँग बराबरी तथा साउदी अरबसँग १-० को जीत हासिल गरेको हो भने उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५-० को ठुलो अन्तरले हराएको थियो भने दोस्रो खेलमा भुटानलाई १०-१ गोलले पराजित गरेर नेपालसँग भिडन आएको हो ।

नेपाल दुई खेलमा चार अंक जोड्दै अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उत्तर कोरियाले नेपालसँग बराबरी खेले मात्रै पनि एसियन कपमा छनौट हुनेछ भने नेपाललाई भने जित्नै पर्ने दबाब छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ७ : १२ बजे

रुपन्देही २ मा काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन उद्योगी-व्यवसायीहरूको अपिल

बुटवल । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. २

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भीरबाट खस्यो

काठमाडौं । रामेछापमा निर्वाचन सामग्री बोकेको एक गाडी दुर्घटनामा परेको

प्रलोपा गण्डकी अध्यक्ष यज्ञ बल्लभ शर्मा नेकपामै फर्किए

बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का केन्द्रीय सदस्य तथा गण्डकी

रुपन्देही–२ मा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नं २

उपेन्द्र यादवको अपील – ‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम