२८ माघ २०८२, बुधबार | February 11, 2026

शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार बिहान शीतल निवासमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानमा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागिता जनाएर स्वदेश फर्किएपछि राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।

भेटवार्तामा राष्ट्रपति पौडेलले संसदमा फिर्ता पठाएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६’ संशोधन विधेयकबारे छलफल भएको बुझिएको छ। उक्त विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पुगेको थियो तर राष्ट्रपति पौडेलले यसलाई संविधानसँग बाझिएको ठहर गर्दै संसदमा पुनः फिर्ता पठाएका थिए।

प्रधानमन्त्री ओली भने सो विधेयक जस्ताको तस्तै पारित हुनुपर्ने पक्षमा रहेका छन्।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १० : ५८ बजे

शासन-प्रशासनमा विचौलियाको प्रभाव बढ्दै गयो : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको

सुक्खा बन्दरगाहमा छ महिनामा ५७२ रेल्वे -याकमार्फत सामान भित्रियो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ

अख्तियार दुरुपयोग राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि

क्यानडाको स्कूलमा एक महिलाले चलाइन अन्धधुन्ध गोलीप्रहार, १० जनाको मृत्यु

पश्चिमी क्यानडाको एक हाई स्कूलमा एक महिलाले अन्धाधुन्ध गोली चलाउँदा