१६ माघ २०८२, शुक्रबार | January 30, 2026

उपसभामुखले पाएको सम्मानभन्दा तपाईंहरु माथि पुग्न सक्नुहुन्न : रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरमाथि भएको आक्रमणप्रति कडा आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानामगरलाई हटाउने प्रयासप्रति आपत्ति जनाउँदै कांग्रेस र एमालेमाथि नयाँ पुस्तालाई निषेध गर्न खोजेको आरोप लगाए।

उनले भने, “उहाँले पाउनुभएको सम्मानभन्दा माथि तपाईंहरू जति उफ्रे पनि पुग्न सक्नुहुन्न। विवेकलाई बन्दी नबनाऔँ, सांसद स्वयं सार्वभौम हो। सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर राजनीतिक स्वार्थ पूर्ति गर्ने अभ्यास नगरीयोस्।”

उनले उपसभामुख विरुद्ध मंगलबार बालुवाटार र सिंहदरबारमा भएको प्रहसनले सदनलाई चोट पुर्‍याएको उनले बताए ।

परियारले आफूहरूलाई कमजोर देखाउने प्रयास भए पनि निषेध गर्न नसकिने स्पष्ट पारे।

 

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  १ : ४९ बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य