५ पुस २०८२, शनिबार | December 20, 2025

पहिरोले अरनिको राजमार्गको धुलिखेल-खावाखण्ड अवरुद्ध



काभ्रे। काभ्रेपलाञ्चोकको धुलिखेलमा पहिरो खस्दा अरनिको राजमार्गको धुलिखेल खावाखण्ड अवरुद्ध भएको छ।

धुलिखेल नगरपालिका–८, तिरतिरे धारामा बिहीबार बिहान करिब ९ः४० बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।

हाल सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।

लामो समयदेखि सडक विस्तारको काम अधुरै रहेकाले यस खण्डमा पटक–पटक समस्या देखिँदै आएको छ ।

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  १० : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको