२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

एनपीएलको दोस्रो संस्करण मंशिर १ गते देखी



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंशिरमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत् एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि मंसिर २८ सम्म हुने जानकारी दिएको हो ।

उक्त संस्करणका लागि टिमहरूको मिनि अक्सन सकिएको छ । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  ५ : २६ बजे

अस्वाभाविक महत्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर वृहत एकतामा जुटौं : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रतिनिधिसभा निर्वाचनको परिणामले

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली