१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपाल प्रहरीको ३२ औँ आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त



काठमाडौं । नेपाल प्रहरीका एआईजी चन्द्रकुवेर खापुङलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई ३२ औँ आईजीपीका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हालका आईजीपी दिपक थापा आगामी भदौ १९ गतेदेखि ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाशमा जानेछन् । त्यसै दिनदेखि खापुङले प्रहरी संगठनको कमान्ड सम्हाल्ने भएका छन् ।

खापुङ यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुखका रूपमा कार्यरत थिए ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  १ : १७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा