२२ भदौ २०८३, सोमबार | September 7, 2026

नेपाल प्रहरीको ३२ औँ आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त



काठमाडौं । नेपाल प्रहरीका एआईजी चन्द्रकुवेर खापुङलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई ३२ औँ आईजीपीका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हालका आईजीपी दिपक थापा आगामी भदौ १९ गतेदेखि ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाशमा जानेछन् । त्यसै दिनदेखि खापुङले प्रहरी संगठनको कमान्ड सम्हाल्ने भएका छन् ।

खापुङ यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुखका रूपमा कार्यरत थिए ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  १ : १७ बजे

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना