९ चैत्र २०८२, सोमबार | March 23, 2026

विद्या भण्डारीको सदस्यता विषय विधान महाधिवेशनको एजेन्डा बन्दैन : ओली



काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको प्रश्न विधान महाधिवेशनको विषय नभएको स्पष्ट पारेका छन्।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा शुक्रबारदेखि सुरु भएको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले सो विषय अन्य कमिटीगत छलफलमा जाने बताए।

“विधान महाधिवेशनमा विधि र विधानसँग सम्बन्धित विषयमात्रै उठ्छन्। सदस्यता नवीकरणजस्ता प्रश्न सचिवालय, स्थायी समिति वा पोलिटब्युरोमा छलफल हुने विषय हुन्,” ओलीले भने, “विधान महाधिवेशनलाई विधानकै महाधिवेशनका रूपमा अघि बढाउनेछौँ। विषय केन्द्रित भएर प्रस्तुत हुनेछौँ।”

 

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  १ : ०३ बजे

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल