२६ असार २०८३, शुक्रबार | July 10, 2026

उपत्यका प्रहरीको कमाण्ड एआईजी दानबहादुर कार्कीलाई



काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व अब एआईजी दानबहादुर कार्कीले गर्ने भएका छन्।

यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा रहेका डीआईजी ओम रानालाई हटाइएपछि कार्कीलाई कमाण्ड दिइएको हो।

गत १९ गते एआईजी टेकबहादुर तामाङ अवकाशपछि उपत्यका प्रहरी निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएको थियो।

सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई उपत्यकामा पठाउने निर्णय गरेको हो।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ९ : ३१ बजे

त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयको खर्च कति ?

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

गणेश नेपालीको अवस्था चिन्ताजनक, जुनसुकै बेला थप बिग्रन सक्छ : वीर अस्पताल

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका

जनतालाई डर वा भ्रममा राखेर सुशासन र समृद्धि हासिल हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी