१४ भदौ २०८३, आइतबार | August 30, 2026

मन्त्रिपरिषद विस्तार : रामेश्वर खनाल र कुलमान घिसिङलाई अर्थ र उर्जा, गृहमा को !



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा ती सदस्य थपेर आफु सहित मन्त्रिपरिषदको संख्या चार पुर्याएकी छन् ।

प्रधानमन्त्री कार्कीले पूर्वअर्थ सचिव रामेश्वर खनाललाई अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा मन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी छन् । ओमप्रकाश अर्याललाई भने गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले बताएको छ ।

घिसिङले उर्जा सहित भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । भने खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

उनीहरुको शपथ भने भोलि हुनेछ ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ९ : ४५ बजे

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

काठमाडौं । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा

कृष्णभीरमा पुरै सडक भासियो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा