१५ चैत्र २०८२, आइतबार | March 30, 2026

सुन प्रतितोला २ लाख २३ हजार पुग्यो, चाँदीले पनि नयाँ रेकर्ड



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा १,३०० रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

बुधबार सुन प्रतितोला २ लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार भने यो दर प्रतितोला २ लाख २१ हजार ७०० रुपैयाँ थियो ।

सुनसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । बुधबार चाँदी प्रतितोला २,७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । मंगलबार चाँदी प्रतितोला २,६८० रुपैयाँमा कारोबार भएको थियो । यसरी चाँदी एकैदिनमा प्रतितोला २० रुपैयाँ बढेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ११ : १७ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा