२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

लुम्बिनीमा शान्ति एवं सुगति पाठ



लुम्बिनी । लुम्बिनीमा शान्ति एवं सुगति पाठ गरिएको छ ।
नेपालमा शान्ति तथा सुरक्षाको कामना एवं जेन्जी आन्दोलनमा दीवंगत भएका सम्पूर्णको सुगति र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शान्ति एवं सुगति पाठ गरिएको हो ।

लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आज साझ आयोजित पाठमा विभिन्न भिक्षु, लामा, आनी, गुरुमा तथा विभिन्न क्षेत्रका व्यक्तिहरु सरिक भएको संयोजक डा.माणिक रत्न शाक्यले जानकारी दिए ।

शान्ति एवं सुगति पाठ गर्दै गत भदौ २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाउनेहरु सुगतीको कामना गरिएको र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको उनले बताए ।

आन्दोलनपछि देशमा देखिएको अन्यौलताको अवस्थाको अन्त्य एवम दिगो शान्ति र सुरक्षाको कामना समेत गरिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : २१ बजे

रौतहटमा ९० लाखभन्दा बढी मूल्यको फर्सीको बिउ बरामद

रौतहट । नेपाल-भारत सीमावर्ती क्षेत्रमा अवैध निकासी हुन लागेको ठूलो

काठमाडौं-तराई फास्ट ट्र्याकमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमार क्षेत्रमा रहेको काठमाडौं-तराई द्रुतमार्ग

फिफा विश्वकप फुटबल २०२६ आज रातिबाट सुरु हुँदै

काठमाडौं । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आज

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

कालीकोट । पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, बजेटमाथिको छलफल जारी रहने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।