१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

मंसिर अन्तिम साता ११औं महाधिवेशन गर्ने एमालेको निर्णय



काठमाडौं । नेकपा (एमाले)को आगामी मंसिरको अन्तिम साता ११औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।

आइतबार अध्यक्ष केपी ओलीको निवास भक्तपुरको गुण्डुमा बसेको ५८ औं सचिवालय बैठकले अर्लि महाधिवेशन गर्ने निर्णय गरेको हो ।

सो महाधिवेशनको मिति र समय भने पछि तय हुने प्रचारविभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए ।सचिवालयको निर्णयलाई अनुमोदन गर्न असोज २९ ३० र ३१ गते केन्द्रीय कमिटी बैठक बस्दैछ ।

एमालेको १० औं महाधिवेशन २०७८ मंसिर १० देखि १४ गतेसम्म भएको थियो। गत भदौमा पार्टीको विधान महाधिवेशन भएको थियो । तर, जनेजी आन्दोलनको रापतापका कारण एमालेले पनि अर्लि महाधिवेशनमा जान बाध्य भएको हो । एमालेभित्र नेतृत्व परिवर्तनको बहस पछिल्लो दिन व्यापक बन्दै गएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ९ : ०७ बजे

भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका-३ भुल्केमा लामो समयदेखि रहँदै आएको

इरान-इजरायल तनाव फैलिँदै : रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

दुबई । इरान र इजरायल-अमेरिका गठबन्धनबीचको सैन्य तनाव खाडी क्षेत्रका

रुपन्देहीमा भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ । यहाँका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको

आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक