१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

कात्तिक १५ गते एमाले सचिवालय बैठक बस्ने



काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।

यही कात्तिक १५ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सचिवालय बैठक बस्ने तय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन् ।

बैठकले बैठकले पार्टीको मंसिर २७२९ मा हुने ११औं महाधिवेशनका लागि प्रतिनिधि चयनसहितको विस्तृत कार्यतालिका तय गर्नेछ। साथै, बैठकमा समसामयिक राजनीतिक विषयहरूमा पनि छलफल हुनेछ ।

एमाले केन्द्रीय कमिटी बैठकले पोखरामा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ११ : १९ बजे

भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका-३ भुल्केमा लामो समयदेखि रहँदै आएको

इरान-इजरायल तनाव फैलिँदै : रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

दुबई । इरान र इजरायल-अमेरिका गठबन्धनबीचको सैन्य तनाव खाडी क्षेत्रका

रुपन्देहीमा भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ । यहाँका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको

आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक