१८ चैत्र २०८२, बुधबार | April 2, 2026

पेरिसडाँडामा माओवादी केन्द्रको सचिवालय बैठक



काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बसिरहेको छ।

समाजवादी मोर्चाभित्र रहेका दलहरूबीच पार्टी एकीकरणको विषयमा छलफल गर्न बैठक बसेको हो । बैठकमा विशेष गरी वृहद् एकता र वाम ध्रुवीकरणबारे निर्णय हुने बताइएको छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्रोही समूहबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताइएको छ ।

वामएकताबारे औपचारिक निर्णय लिन माओवादी केन्द्रले कात्तिक १७ गते महाधिवेशन आयोजक समितिको बैठक बोलाइसकेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ४ : २१ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”