३ चैत्र २०८२, मंगलबार | March 17, 2026

राष्ट्रियसभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाका नयाँ सचिवका रूपमा तुलबहादुर कँडेललाई नियुक्त गरेका छन्।

काभ्रेपलाञ्चोकका कँडेललाई मंगलबार पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

राष्ट्रियसभाका अध्यक्षको सिफारिसपछि नेपालको संविधानको धारा १०६ को उपधारा ९१० अनुसार कँडेलको नियुक्ति गरिएको कार्यालयले स्पष्ट गरेको छ।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेले जारी गरेको विज्ञप्तिअनुसार कँडेलको पदस्थापन आजैदेखि प्रभावकारी हुने उल्लेख छ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ३ : ५१ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन