२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

बालुवाटारमा प्रधानमन्त्री कार्की र एमाले नेताबीच प्रतिनिधिसभा निर्वाचन केन्द्रित छलफल



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शीर्ष नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा महत्वपूर्ण राजनीतिक छलफल भएको छ ।

छलफलमा सरकारतर्फबाट प्रधानमन्त्री कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी थिए । एमालेतर्फबाट महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र केन्द्रीय सदस्य महेश बर्तौला उपस्थित रहे ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचनका तयारी, राजनीतिक समन्वय तथा समग्र राजनीतिक अवस्थाबारे विस्तृत कुराकानी भएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ६ : २८ बजे

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको