२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

पेनाल्टीबाट बच्यो रियल म्याड्रिड, गिरोनासँग १-१ को बराबरी



काठमाडौं । सुरुआती अग्रता लिएको गिरोनाविरुद्ध रियल म्याड्रिड पेनाल्टीको सहायताले हारबाट जोगिएको छ । पहिलो हाफमा १-० ले पछि परेको रियलले दोस्रो हाफमा पाएको पेनाल्टीको सदुपयोग गर्दै खेल बराबरीमा ल्यायो ।

सोमबार राति भएको खेलमा पहिलो हाफको अन्तिम मिनेटमा अज्जेदिन औनाहीले गोल गर्दै गिरोनालाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ६८ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई केलियन एमबाप्पेले गोलमा परिणत गरेपछि रियल खेलमा फर्किएको हो ।

खेलको बाँकी समयमा दुवै पक्षले केही प्रभावकारी अवसर निर्माण गरे पनि गोल हुन नसक्दा खेल १-१ को बराबरीमा सम्पन्न भयो ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ७ : २४ बजे

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी । धवलागिरि गाउँपालिका-१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले