१८ चैत्र २०८२, बुधबार | April 1, 2026

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान



काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा ४ बजे सम्ममा ६५० मत खसेको छ। बिहान ९ बजेदेखि सुरु भएको मतदान कार्यको ६ घण्टामा ६५० जना मतदाताले मतदान गरेका हुन् ।

एमाले महाधिवेशनमा जम्मा २ हजार २ सय ६३ प्रतिनिधि (मतदाता) रहेका छन्। एकजना मतदातालाई मतदान गर्न सरदर ३० मिनेट लागेको बताइएको छ । ८० वटा मेसिनमा मतदान भइरहेको छ।

दिउँसो ३ बजेसम्ममा ६ सय ५० मतदान भएको एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले बताए ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अलग अलग प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ५ : ०२ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”