२ माघ २०८२, शुक्रबार | January 16, 2026

विमलेन्द्र निधिको नेतृत्वमा देउवापक्षीय नेताहरु निर्वाचन आयोगमा



काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।

विशेष महाधिवेशन गरेर आफु निर्वाचित भएको कार्यमितिलाई मान्यता दिन गगन थापा पुगेको भोलिपल्टै देउवा समूहका नेताहरु पनि आफुहरु नै आधिकारिक कांग्रेस भएको दाबी गर्दै आयोग पुगेका हुन् ।

नेता विमलेन्द्र निधिको नेतृत्वमा रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जितजंग बस्नेतलगायतका नेताहरुले आयोगमा पुगेर देउवा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति नै निर्वाचन ऐन र पार्टी विधान अनुसार वैधानिक भएको दाबी गर्ने तयारीमा छन् ।

नेताहरु आयोग परिसरभित्र आयुक्त र पदाधिकारीहरुलाई पर्खिरहँदा बाहिर गेटमा तरुण दलका नेता कार्यकर्ताहरुले धर्ना दिएका छन् ।

 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १० : १० बजे

रविका मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्चमा रिट

रवि लामिछानेविरुद्धको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय सर्वोच्चमा चुनौती काठमाडौं

निर्वाचन आयोगमा देउवापक्षीय नेताहरुद्वारा आफुहरू नै आधिकारिक भएको दाबी पेश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरुले निर्वाचन आयोगमा पुगेका

१६५ वटै निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

आज पनि सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आधिकारिकता दाबी गर्न दलबलसहित देउवापक्षीय नेताहरु निर्वाचन आयोगमा

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरु निर्वाचन आयोगमा पुगेका