२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको राजीनामा



काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले पर्सि माघ ४ गतेदेखि लागू हुने गरी आज राजीनामा बुझाएका हुन्।

पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसमक्ष राजीनामा पत्र बुझाएका थिए ।

पाण्डेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने बताउँदै आएका थिए । सोही प्रयोजनका लागि उनले पदबाट राजीनामा दिएको बुझिएको छ ।

महानगर प्रमुख बालेन्द्र साहको विश्वासपात्र पाण्डेले बालेनकै टिमबाट उम्मेदवार बन्नेछन् ।

 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १ : ५३ बजे

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका