३ माघ २०८२, शनिबार | January 17, 2026

पर्वतबाट नेकपाको उम्मेदवार बने मनहरी तिमिल्सिना



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि मनहरी तिमिल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शनिबार तिमिल्सिनालाई औपचारिक रूपमा उम्मेदवारको टिकट प्रदान गरेका हुन् ।

तिमिल्सिना पछिल्लो केहीवर्षयता पर्वत जिल्लाको पार्टी काममा संलग्न रहँदै आएका छन् । उनी त्यसअघि प्रचण्डको सचिवालयमा रहेर काम गर्दै आएका थिए ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ७ : ५० बजे

प्रहरीका ११ एसएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले नेपाल

कालीकोटमा जीप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

कालीकोट । कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको

झापामा एमालेद्वारा ६२ सदस्यीय नेसनल भोलेन्टियर फोर्स गठन

झापा । नेकपा एमालेले केहीसमय अघि गठन गरेको नेशनल भोलेन्टियर

पर्वतबाट नेकपाको उम्मेदवार बने मनहरी तिमिल्सिना

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि

जसपा नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्य नेकपामा प्रवेश

काठमाडौं । जसपा नेपालका केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य विद्युत