२९ भदौ २०८३, सोमबार | September 14, 2026

क्रान्तिकारी कम्युनिस्ट पार्टी परित्याग गरी नेकपामा प्रवेश



काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (एकता पक्षधर समूह) बाट अलग हुँदै पोलिटब्युरो सदस्य भीम चाँपागाईँको नेतृत्वमा रहेको समूह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेको छ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा समाहित भएका नेताहरू तथा कार्यकर्तालाई स्वागत गरेका छन् ।

हाल विभिन्न वामपन्थी धारमा क्रियाशील समूह र व्यक्तिहरू नेकपामा प्रवेश गरिरहेका छन् । यसअघि पनि विप्लव नेतृत्वको नेकपा र वैद्य समूहका केही नेता–कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेका छन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ३ : २९ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ