२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

रास्वपाले धादिङ-१ बाट आशिका तामाङलाई उम्मेदवार बनायो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धादिङ-१ बाट सामाजिक अभियन्ता आशिका तामाङलाई उम्मेदवार बनाएको छ।

रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीले सोमबार पार्टी कार्यालयमा बोलाएर तामाङलाई उम्मेदवारीको टिकट प्रदान गरेका हुन्।

सामाजिक अभियन्ता बनेकी तामाङले यसअघि तामाङले काठमाडौं क्षेत्र नम्बर २ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने बताउँदै आएकी थिइन्। उनले रास्वपाको समानुपातिक बन्दसूचीप्रति आपत्ति जनाउँदै व्यंगात्मक टिप्पणी समेत गरेकी थिइन ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  २ : २० बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब