६ माघ २०८२, मंगलबार | January 20, 2026

ओखलढुंगामा रामहरि खतिवडाको टिकट खोसियो, कांग्रेसको नयाँ उम्मेदवार कुमार लुईंटेल



काठमाडौं । नेपाली कांग्रेसले ओखलढुंगामा प्रतिनिधिसभा सदस्यका लागि तय गरिएको उम्मेदवार परिवर्तन गरेको छ ।

कांग्रेसले यसअघि निर्वाचित सांसद रामहरि खतिवडाको टिकट खोसेर कुमार लुईंटेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विशेष महाधिवेशन पक्षमा सक्रिय रहेका लुईंटेललाई कांग्रेस संसदीय बोर्डले टिकट दिएको हो ।

रामहरि खतिवडा २०७९ सालको संसदीय निर्वाचनमा ओखलढुंगा निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १० : ११ बजे

महावीर पुनले गराए म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस सभापति गगन थापाले फेरे निर्वाचन क्षेत्र, सर्लाही-४ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निर्वाचन क्षेत्र