२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा रौतहटमा मतदान



रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका छन् ।

चार वटा निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्रमा २७७ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र कायम छन् । सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ८ : ३७ बजे

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण

दोलखाको मालु मतदान केन्द्रमा विवाद, प्रहरीद्वारा हवाई फायर

काठमाडौं । दोलखाको मालु मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि प्रहरीले

एक सय पाँच वर्षीय खड्काले गरे पहिलो मतदान

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रुपमा

पूर्वराष्ट्रपति भण्डारीले गरिन मतदान

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका-२ भङ्गालस्थित साविकको गाविस

काठमाडौंमा शान्तिपूर्ण रुपमा मतदान जारी

काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण