११ भदौ २०८३, बिहिबार | August 27, 2026

दोलखाको मालु मतदान केन्द्रमा विवाद, प्रहरीद्वारा हवाई फायर



काठमाडौं । दोलखाको मालु मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदानका क्रममा तामाकोशी गाउँपालिका-४ स्थित मालु मतदानस्थलमा विवाद भएको हो । केही व्यक्तिले केही व्यक्तिले निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

घटनापछि उक्त मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  १० : २८ बजे

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र