२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

कन्ट्रोल रुमबाट गृहमन्त्रीले निर्वाचनको ‘मनिटरिङ’ गर्दै



काठमाडौं । निर्वाचन सुरक्षाका सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख एवं गृह मन्त्रालयका उच्च अधिकारीसहितको टोलीले निर्वाचनको ‘मनिटरिङ’ गरेको छ ।

मन्त्री अर्याल, सुरक्षा निकायका प्रमुख र गृहमन्त्रालयका उच्च अधिकारीको टोलीले गृह मन्त्रालयको ‘कन्ट्रोल रूम’मा बसी सबै निर्वाचन क्षेत्रहरुको मनिटर गरिरहनुभएको गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ११ : ०२ बजे

संविधानको रक्षा गर्ने शक्तिसहितका पक्षमा जनमत आउने विश्वास छ : पूर्वराष्ट्रपति डा यादव

जनकपुर । पूर्वराष्ट्रपति डा रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा

नेकपा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मतदान नगर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले

तनहुँमा १०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात

बाँकेमा महिला मतदाताको उत्साहजनक उपस्थिती (फोटोफिचर)

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु

बाँकेको खजुरामा सञ्चारकर्मीलाई फोटो खिच्न अवरोध

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु