१६ असार २०८३, मंगलबार | July 1, 2026

बाँकेको खजुरामा सञ्चारकर्मीलाई फोटो खिच्न अवरोध



खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु भएको मतदानमा बाँकेको खजुरा स्थित एक मतदान केन्द्रमा सञ्चारकर्मीलाई फोटो खिच्न अवरोध गरिएको छ । खजुरा स्थित ज्ञानादय नमुना माबि मतदान केन्द्रमा मतदाताले मत पेटीकामा मत खसाल्दै गरेको दृष्य लिन मतदान अधिकृतबाट अवरोध भएको हो ।

घेरा बाहिरबाट मतपेटीका मत खसाल्दै गरेको फोटो खिच्न दिन आग्रह गर्दा मतदान अधिकृत खेमबहादुर पुनले अवरोध गरेका हुन् । उनले घेरा बाहिरको फोटो खिचेपनि घेराभित्रको फोटो खिच्न नपाउने बताए । निर्वाचनमा मतदान गर्दै गरेको फोटो खिच्न नमिल्ने भएपनि मतदान गरिसकेर मतपेटिकामा खसाल्दै गरेको फोटो खिच्न निर्वाचन कार्यबिधिले रोक लगाएको छैन । अन्यत्र उम्मेदवारहरुले मत खसाल्दै गरेको दृष्य समाचारमा आएको भन्दै फोटो खिच्न दिन आग्रह गर्दापनि पुनले फोटो खिच्न अवरोध गरेका थिए

खजुरा गाँउपालिकामा रहेका मतदान केन्द्रहरुमामा १० बजे सम्ममा प्रत्यक केन्द्रमा औसत २५० मत खसेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ११ : ११ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी