२७ असार २०८३, शनिबार | July 11, 2026

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक आइतबार बिहान ८:३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपा मा सुरु हुने जनाइएको छ ।

गत शुक्रबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाद्वारा प्रस्तुत राजीनामा पत्र बैठकमा पेश गरेका थिए । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार चैत ६ गतेको बैठकमा २५ जना केन्द्रीय सदस्यले धारणा राखेपछि बैठक स्थगित गरिएको थियो ।

ती सबै सदस्यहरूले सभापति थापाले नैतिक जिम्मेवारीस्वरूप दिएको राजीनामा अस्वीकार गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । आज बस्ने बैठकले सो विषयमा औपचारिक निर्णय लिने जनाइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ८ : ०६ बजे

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका