१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

प्रधानमन्त्रीको शपथ समारोहमा ओली र देउवा अनुपस्थित



काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोहमा लोकतन्त्री स्थापनापछिका चार जना पूर्वप्रधानमन्त्रीहरू सहभागी भएपनि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवा भने सहभागी भएनन् ।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएपनि ओली र देउवा देखिएनन् ।

समारोहमा अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी पनि उपस्थित भएका थिए ।

कांग्रेसका पूर्वसभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेशमा रहेको बताइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १ : ४१ बजे

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै

को हुन् नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल ?

बुटवल । रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि