१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

‘शक्तिशाली’ सुधनलाई बालेन्द्र मन्त्रिपरिषद्‌मा तेस्रो वरीयता



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा सुदन गुरुङले तेस्रो वरीयता प्राप्त गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्रकै विशेष जोडबलबाट गृहमन्त्री पाउन सफल भएका गुरुङले स्वर्णिम वाग्लेपछि तेस्रो नम्वरमा आफ्नो वरियता बनाउन सफल भएका हुन् ।

कसैले नसोचेको शक्तिशाली पहुँचको आधारमा शक्तिशाली मन्त्रालय पाएका गुरुङपछि परराष्ट्रमन्त्रीमा शिशिर खनाल रहेका छन् । गुरुङ जनेजी आन्दोलनबाट एकाएक चर्चामा उदाएका व्यक्ति हुन् । उनले पार्टीभित्रका अनुभवी र दिग्गज अनुहारहरूलाई पछि पारेका छन् । उनी ‘हामी नेपाल’ नाम गरेको एनजीओका अध्यक्ष समेत हुन् ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गोरखा–१ बाट विजयी भएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  २ : ०१ बजे

सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई छैन : गृहमन्त्री गुरुङ

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै

को हुन् नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल ?

बुटवल । रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१