१८ चैत्र २०८२, बुधबार | April 1, 2026

कांग्रेस अनुशासन समितिको बैठक आज



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बीपी स्मृति भवन, सानेपामा बस्ने जानकारी पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएका छन् ।

केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा बस्न लागेको बैठकमा गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा देखिएका अनुशासनसम्बन्धी अनियमिततामाथि छलफल हुने जनाइएको छ ।

बैठकमा सहभागी हुन केन्द्रीय अनुशासन समितिका सदस्यहरूलाई सूचनामार्फत उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ७ : ४७ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको

कांग्रेस अनुशासन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ

रणवाङ-दरुङ-हिदी सडक स्तरोन्नति थालियो

म्याग्दी । रणवाङ-दरुङ-हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ । एक