१८ चैत्र २०८२, बुधबार | April 1, 2026

एमाले संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे च्यासल पार्टी केन्द्रीय कार्यालयमा बस्ने जानकारी पार्टीका सचिव महेश बस्नेतले दिएका छन् ।

बैठकमा प्रतिनिधिसभामा संसदीय दलको नेता चयन गर्ने तथा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने बताइएको छ ।

रामचन्द्र पौडेलको आह्वानमा संघीय संसदका दुवै सदनको बैठक बिहीबारदेखि सुरु हुँदैछ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन मा एमालेले २५ सिट जित्दै प्रतिनिधिसभामा तेस्रो दलको रूपमा रहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ८ : १५ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको

कांग्रेस अनुशासन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ

रणवाङ-दरुङ-हिदी सडक स्तरोन्नति थालियो

म्याग्दी । रणवाङ-दरुङ-हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ । एक